पछिल्ला अपडेटहरु
  कृषि-सहुलियतपूर्ण-कर्जा-व्याज-अनुदान-कार्यक्रममा-सहभागी-हुन-इच्छुक-कृषि-उद्यमीको-लागि-सूचना       |   FAO-संगको-सहकार्यमा-Four-Better-Model-Village-स्थापना-कार्यक्रम-संचालन-प्रक्रिया-२०८१       |   सिलबन्दी-दरभाउपत्र-आह्वान-गरिएको-समबन्धि-सुचना |       |   कृषि सहुलियत पूर्ण कर्जा (ब्याज अनुदान) कार्यक्रम कार्यविधि,२०८१       |   कृषि-सहुलियत-कर्जामा-ब्याज-अनुदान-उपलब्ध-गराउने-कार्यक्रममा-इच्छुक बैंक/वित्तीय-संस्थालाई-प्रस्ताव-पेश-गर्ने-समबन्धि -सूचना       |   कृषि-मन्त्री-किसान-सम्बाद-कार्यक्रम( रेडियो/टेलिभिजन कार्यक्रम)आशयको-सूचना       |   सिलबन्दी-दरभाउपत्र-आव्हानको-सूचना       |   कृषि-क्षेत्रमा-विपदबाट-क्षति-पुगेका-कृषकलाई-राहत-सम्बन्धी-सूचना       |

परिचय

२०७२ सालमा जारी गरिएको नेपालको संविधान अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्‍घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको छ। नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोहि संवैधानिक व्यवस्था बमोजिम मिति २०७४ माघ २८ गते यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको स्थापना भएको हो।

नेपालको संविधानको अनुसूची ६ मा व्यवस्था भए बमोजिम प्रदेशको अधिकारको सूची, अनुसूची ७ मा रहेको सङ्‍घ र प्रदेशको साझा अधिकारको सूची र अनुसूची ९ मा रहेको सङ्‍घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची तथा प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा उल्लिखित कार्य जिम्मेवारीको अधिनमा रही भूमि, कृषि तथा सहकारी क्षेत्रको दिगो विकास, खाद्य सम्प्रभुतासम्पन्न आत्मनिर्भर र सम्वृद्ध प्रदेश निर्माण गर्ने यस मन्त्रालयको दुरदृष्टी रहेको छ।

  फोटो ग्यालरी पुरा हेर्नुहोस