पछिल्ला अपडेटहरु
  कृषि-क्षेत्रमा-विपतबाट-क्षेति-पुगेका-कृषकलाई-राहत-वितरण-कार्यविधि-२०८२       |   उत्कृष्ट-कार्यालयलाई-सम्मान-गर्ने-कार्यक्रम-कार्यन्वयन-कार्यविधि-२०८२       |   “लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान”       |   स्थानीय-तहमा-अनुदान-अन्तर्गत-कृषि-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   सामुदायिक-साईलेज-प्लान्ट-स्थापना-तथा-सुदृढीकरण-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   बिउ-बिजन-आत्मनिर्भर-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   पुष्प-क्षेत्रको-आत्मनिर्भरताका-लागि-आधुनिक-ग्रीनहाउस-निर्माण-सहयोग-कार्यक्रम-कार्यान्वयन-कार्यविधि, २०८२       |   खोरेत-रोगमुक्त-क्षेत्र-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |

परिचय

२०७२ सालमा जारी गरिएको नेपालको संविधान अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्‍घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको छ। नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोहि संवैधानिक व्यवस्था बमोजिम मिति २०७४ माघ २८ गते यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको स्थापना भएको हो।

नेपालको संविधानको अनुसूची ६ मा व्यवस्था भए बमोजिम प्रदेशको अधिकारको सूची, अनुसूची ७ मा रहेको सङ्‍घ र प्रदेशको साझा अधिकारको सूची र अनुसूची ९ मा रहेको सङ्‍घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची तथा प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा उल्लिखित कार्य जिम्मेवारीको अधिनमा रही भूमि, कृषि तथा सहकारी क्षेत्रको दिगो विकास, खाद्य सम्प्रभुतासम्पन्न आत्मनिर्भर र सम्वृद्ध प्रदेश निर्माण गर्ने यस मन्त्रालयको दुरदृष्टी रहेको छ।

  फोटो ग्यालरी पुरा हेर्नुहोस