पछिल्ला अपडेटहरु
  भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना,२०८०       |   समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   बिउपूजी परिचालन कार्यविधि,२०८०       |   स्वदेशी उद्योगवाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि,२०८०       |   उत्कृष्ट दुध उत्पादन कृषक।सहकारी पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   अण्डासँग सम्बन्धित सहकारीलाई लागत साझेदारीमा प्रविधि र पुर्वाधार सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |

कार्यहरु

मन्त्रालयवाट सम्पादन हुने कार्यहरु :

कृषि, पशु विकास तथा खाद्य पोषण सम्वन्धी प्रादेशिक निति, कानून मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
कृषि तथा पशुपन्छी जन्य रोग, किरा एवं महामारी नियन्त्रण
कृषि ‌औद्योगिकीकरण र पशुपन्छी उद्योग व्यवसायको विकास तथा प्रवर्द्धन
कृषि तथा पशु यान्त्रिकीकरण र उन्नत औजार विकास तथा विस्तार
कृषि तथा पशुरोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन्
कृषि उपज, कृषिजन्य बस्तु ,पशुपन्छी,पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा  बिउबिजन एवम् नश्ल सम्बन्धी सेवा र प्रविधिको गुणस्तर निर्धारण, सम्बद्धता निर्धारण, स्तरीयकरण, प्रमाणीकरण र नियमन
प्रादेशिक खाद्य सुरक्षा, खाद्य अधिकार , खाद्य सम्प्रभुता र खाद्य गुणस्तर
कृषि तथा पशुपन्छी एवं खाद्य प्रविधि सम्वन्धी अध्ययन,अनुसन्धान एवम् विकास तथा प्रवर्द्धन, तथ्याङ्क प्रणालीको व्यवस्थापन र स्रोत संरक्षण
कृषि मल, बिऊ र बिषादी आपुर्ति व्यवस्था र नयमन
१०कृषि प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशत्तिकरण
११कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन
१२कृषि तथा पशुपन्छी बीमा सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयन
१३कृषि बजार, पूर्वाधार र कृषि फार्म केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन
१४राष्ट्रिय नीति र मापदण्ड बमोजिम पाराभेटको दर्ता, अनुमति, नवीकरण,खारेजी र नियमन
१५सामुहिक खेति कृषि करार खेतिको कार्यान्वयन र प्रवर्द्धन
१६चरन तथा खर्क सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा,कार्यान्वयन र नियमन
१७कृषि तथा पशुपन्छीजन्य औषधी, विषादी र सूक्ष्म पोषणतत्वयुत्त बस्तुको उपयोग र व्यवस्थापन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन तथा उत्पादन , उपयोग र बिक्री बितरणको अनुमति, अनुगमन र  नियमन
१८भूमि व्यवस्थापन,भूमी प्रशासन र जग्गा नापजाँच,  भूमिसुधार,  भू-उपयोग तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा,  कार्यान्वयन र नियमन
१९निजी, सरकारी तथा सर्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन
२०जग्गादर्ता,रजिष्ट्रेशन,जग्गाधनी प्रमाणा पुर्जा,दाखिल खारेज, स्वामित्व हस्तान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन
२१संघीय सरकारबाट प्राप्त हुने नक्सा,भौगोलिक सूचना र अभिलेख तथा प्रदेशभित्रका नापनक्सा र अभिलेखको व्यवस्थापन
२२नाप नक्साका नियन्त्रण विन्दुहरुको सञ्जाल स्थापना
२३क्रमबद्ध कित्ता नापी र भूमि लागत सम्बन्धी मापदण्ड र कार्यान्वयन
२४भूमिहिन सुकुम्वासी,दलित ,मुत्त कमैया,हलिया,हरवा चरवा आदि वर्गकोबसोवास,जीविकोपार्जन र पुनःस्थापना सम्बन्धी प्रादेशिक नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन
२५सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीति,कानून,तथा मापदण्ड तर्जुमा,कार्यान्वयन र नियमन
२६सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन
२७गुठी तथा गुठीजग्गा व्यवस्थापन सम्बन्धी नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा गुठी तथा गुठीजग्गाको संरक्षण , अभिलेख व्यवस्थापन र संघीय तथा स्थानीय तहसँग समन्वय
२८गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान,सर्वेक्षण,सूचना संकलन,गरिब घरपरिवार पहिचान,सामाजिक सुरक्षा र संरक्षण
२९सहकारी संस्था,सहकारी संघ तथा सहकारी बैंक सम्बन्धी प्रादेशिक नीति,कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, सञ्चालन अनुमति, नियमन,तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
३०सहकारी  बचत तथा ऋण परिचालन सम्बन्धि प्रादेशिक मापदण्ड निर्धारण र नियमन
३१सहकारी सम्बन्धमा संघीय, अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्थासँग समन्वय र सहकार्य
३२सहकारी क्षेत्रको विकास तथा प्रवर्धन, क्षमता अभिवृद्धि र परिचालन