पछिल्ला अपडेटहरु
  माननीय प्रदेश प्रमुख श्री विष्णु प्रसाद प्रसाईले प्रदेश सभाको बैठकलाई गर्नुभएको सम्बोधन       |   आर्थिक वर्ष २०७८|०७९ को बजेट वक्तव्य       |   कृषि ज्ञान केन्द्र रामेछापको चालु आ.व. २०७७/७८ को अनुदानग्राहीहरुको विवरण       |   कृषि ज्ञान केन्द्र सिन्धुलीको चालु आ.व. २०७७/७८ को अनुदानग्राहीहरुको विवरण       |   कृषि ज्ञान केन्द्र सिन्धुलीको आ.व. २०७६/७७ को अनुदानग्राहीहरुको विवरण       |   कृषि ज्ञान केन्द्र नुवाकोटको आ.व. २०७६/७७ को अनुदानग्राहीहरुको विवरण       |   कृषि ज्ञान केन्द्र धादिङको आ.व. २०७६/७७ को अनुदानग्राहीहरुको विवरण       |   कृषि, पशुपंछी तथा मत्स्य सम्बन्धी जिल्लाबाट संचालित कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६       |

शीत भण्डारण निर्माण

परिभाषा: विभिन्न कृषिजन्य उपजहरु- बाली, पशुजन्य पदार्थ, माछा, तरकारी, फलफूल आदिको भण्डारणको लागि मल्टि-च्याम्बर एन्टीग्रेसनयुक्त प्राविधिक रुपमा उपयुक्त शीत भण्डारण गृह।

साझेदार संस्था: कृषक समूह, कृषि सहकारी, कृषिसँग सम्बन्धित कम्पनी, निजी वा सामूहिक कृषि फार्म

उद्देश्य:

  • कृषि उपजहरुको भण्डारण गर्ने
  • उत्पादनोपरान्त क्षति न्यूनीकरण गर्ने
  • कृषकहरुको आय वृद्धि गर्ने
  • स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने

कूल भण्डारण क्षमता : १७,७०० मे. टन.

क्र.संस्थानक्षमता (मे.टन)साझेदार
१.कालिका-२, रसुवा३००कालिका गाउँपालिका / धैबुङ्ग कालिकास्थान साना किसान कृषि सहकारी संस्था लि.
२. सुनकोशी -५, सिन्धुली५००मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी सं. लि./ सुनकोशी गाउँपालिका
३. भिमेश्वर- ८, दोलखा२००तिलोत्तमा हिमाली फुड प्रोडक्सन एण्ड रिसर्च सेन्टर
४.लिसंखुपाखर- ७, सिन्धुपाल्चोक५००लिसंखुपाखर गाउँपालिका/ गोल्मुथान कृषि सहकारी संस्था लि.
५.इन्द्रावती, सिन्धुपाल्चोक५००इन्द्रावती गाउँपालिका/ पोखरे साना किसान कृषि सहकारी संस्था लि.
६.जिरी- 5, दोलखा५००जिरी कृषि सहकारी संस्था लि./ जिरी नगरपालिका
७. मन्थली, रामेछाप५००मन्थली नगरपालिका
८.खैरहनी-६, चितवन१५००खैरहनी नगरपालिका/ श्री साना किसान कृषि सहकारी संस्था लि.
९.बेनिघाट रोराङ्ग-७, धादिङ्ग१५००श्री कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लि.
१०. विदुर न.पा.-5, नुवाकोट५०००हिमालयन शीत भण्डार प्रा. लि.
११. बेलकोटगढी न.पा.-10, नुवाकोट५०००बेलकोटगढी शीत भण्डार प्रा. लि.
१२. थाहा न.पा., मकवानपुर१७००थाहा न.पा., मकवानपुर