पछिल्ला अपडेटहरु
  “कृषि-क्षेत्रमा-नवप्रवर्तन-कार्यक्रम-संचालन-कार्यविधि-२०८१”       |   “कृषि-ज्ञान-रत्न-प्रवर्द्धन-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८१.”       |   “बाँझो जमिनमा सामुदायिक तथा करार खेती सहयोग कार्यान्वयन कार्यविधि-२०८१”       |   कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८१       |   “प्रविधि र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१”       |   “पशु स्रोत केन्द्र स्थापना कार्यविधि, २०८१”       |   “दुग्ध जन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदान कार्यक्रम कार्यविध_२०८१”       |   “स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यविधि, २०८१”       |

सामुहिक खेती

परिभाषा: कृषि उपज उत्पादन, सेवा प्रवाह लगायतका कृषि जन्य क्रियाकलाप अधिकतम सामूहिक रुपमा हुने, लगानीको आधारमा सामूहिक रुपमा प्रतिफल बाँडफाँड गर्ने गरी कृषि सहकारी, कृषक समूह र निजी क्षेत्रको साझेदारीमा हुने खेती।

उद्देश्य:

  • जमिनलाई एकीकृत वा चक्लाबन्धी गरी आधुनिक र व्यावसायिक कृषिको प्रवर्धन गर्ने
  • साना तथा सिमान्तकृत कृषकहरुको आयश्रोत तथा जीवनस्तर अभिवृद्धि गर्ने
  • स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने
  • वृहत्तर कृषि उत्पादनका लागि विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने
क्र. स.स्थान क्षेत्रफल सुरुवात वर्ष
१. दुधौली न.पा.,सिन्धुली १२१ बिगाहा २०७५/७६
२. माडी न.पा ., चितवन१०० बिगाहा२०७५/७६
३. इन्द्रावती गा.पा र मेलम्ची न.पा., सिन्धुपाल्चोक२०० बिगाहा२०७६/७७
४.लिखु गा.पा र पञ्चचकन्या गा.पा., नुवाकोट६०० हे.२०७६/७७
५. गौरीशंकर गा.पा., दोलखा२५०० रोपनी२०७७/७८