Latest Update
  कृषि-क्षेत्रमा-विपतबाट-क्षेति-पुगेका-कृषकलाई-राहत-वितरण-कार्यविधि-२०८२       |   उत्कृष्ट-कार्यालयलाई-सम्मान-गर्ने-कार्यक्रम-कार्यन्वयन-कार्यविधि-२०८२       |   “लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान”       |   स्थानीय-तहमा-अनुदान-अन्तर्गत-कृषि-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   सामुदायिक-साईलेज-प्लान्ट-स्थापना-तथा-सुदृढीकरण-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   बिउ-बिजन-आत्मनिर्भर-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   पुष्प-क्षेत्रको-आत्मनिर्भरताका-लागि-आधुनिक-ग्रीनहाउस-निर्माण-सहयोग-कार्यक्रम-कार्यान्वयन-कार्यविधि, २०८२       |   खोरेत-रोगमुक्त-क्षेत्र-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |

Vision, Mission & Objectives

Vision:

  • भूमि, कृषि तथा सहकारी क्षेत्रको दिगो विकास, खfद्य सम्प्रभूत्ता, आत्मानिर्भर र संमृद्द प्रदेश

Mission:

  • दिगो भूमि ब्यवस्थापन, कृषि र सहकारीको माध्यमबाट प्रदेशलाई खाद्यान्नमा आत्मानिर्भर वनाई उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने ।

Objectives:

  • कृषिमा आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने ।
  • एकिकृत कृषि, पशु सेवा, भूमि र सहकारी क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी  बृहत्तर उत्पादन क्षेत्र बनाउने ।
  • एकल महिला, जनजाति, आदिबासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित भूमि, कृषि, तथा सहकारी सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • चक्लाबन्दी गरी कृषिको समग्रमा उत्पादन र उत्पादकत्व बढाउने ।
  • “One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्यूनीकरण गर्ने ।
  • स्थानीय र रैथाने जातका कृषि तथा पशुपन्छीहरुको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने ।